अव आरडीटी परीक्षण रिपोर्ट साथ मात्र काठमाण्डौ उपत्यका प्रवेश गर्न पाइने, सबै नाका सिल
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको […]
गुल्मीको क्रिमशन अस्पतालमा रहेका शिक्षकको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन
रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको शिक्षकको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गर्दे प्रेस विज्ञप्ति निकालेको हो । पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमशन अस्पतालमा भर्ना…
गोदावरी नगरपालिकामा कालिमाटी, बल्खु र बानेश्वरका फलफूल तथा तरकारी निषेध
ललितपुर - गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याएर व्यापारीले…
No posts found.

