कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर तयार बनाएकोनयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक
कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर तयार बनाएको राजनीतिक तथा प्रशासनिक नक्सा आज औपचारिक रुपमा सार्वजनिक गरेको छ । […]
माथिल्लो अरुण निमार्णको लागि विश्वबैंकसित उर्जा मन्त्रीको भिडियो वार्ता
सरकराले नीति तथा कार्यक्रममा अर्धधलाशययुक्त माथिल्लो अरुण आयोजना निमार्ण गर्ने उद्धेश्य राखिेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विश्व बैंकलाई प्रस्ताव गरेको छ । १ हजार ४० मेगावाटको आयोजना माथिल्लो अरुणमा लगानी गर्नका लागि विश्व बैंकका नेपाल निर्देशक फारिस जार्भोससँग आज भएको छ । उर्जा मन्त्री वर्षमान पुनले आयोजनामा लगानीको लागि…
नेपाल बैंकले ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने
काठमाण्डौ - नेपाल बैंक लिमिटेडले गएको चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने भएको छ । लकडाउनको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक…
No posts found.

