कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन
कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार गठन गरेको छ । वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नै नयाँ प्रधानमन्त्री चुनिनु भएको छ […]
नवलपरासीमा फेरी एक जना संक्रमित थपिए, पुग्यो कोरोना संक्रमित संख्या २४६
नवलपरासी पूर्वका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।
भक्तपुरमा कोरोना संक्रमित ब्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ थाले
भक्तपुरमा भेटिएका कोरोना संक्रमित तीनै जनाको यात्रा विवरण र सम्पर्क भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ थालेको प्रहरीले विशेष निगारानी गरेको छ । प्रहरीले उपत्यका छिर्ने नाकामा सवारी र सर्वसाधारणको आवागमनमा समेत कडाइ गरेको हो । भक्तपुरका २५ बर्षकी एक महिला र २७ बर्षको अर्का पुरुष तथा काठमाडांैकी ३३ बषिर्या महिलामा संक्रमण…
No posts found.

