Banijya News

Author name: Banijya News

बुधबार पनि सेयर बजारमा सर्किट ब्रेकर, ४० मिनेटमै कारोबार बन्द

बुधबार सेयर बजार परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको छ । आज […]

२४ जनामा थप संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो । यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको छ । रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो ।


No posts found.

Scroll to Top