कोभिड-१९ बाट अमेरिकी लोक गायकको निधन
वासिङ्टन। कोभिड-१९ बाट थलिएका अमेरिकी लोक गायक जोन प्राइनको निधन भएको छ। उनी ७३ वर्षका थिए। कोभिड-१९ को लक्षण देखिएपछि […]
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा
रासस चैत २६, २०७६ काठमाडौं : सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म कोषमा एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ जम्मा भएको…
नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण
चैत २६, काठमाडौं । विश्व बैंकले कोरोना भाइरस विरुद्ध आपतकालीन कार्य तथा स्वास्थ्य प्रणाली सुधारका लागि नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका छन् । विश्व स्वास्थ्य संगठनको…
No posts found.

