सरकारको कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको १ करोड सहयोग
चैत १०, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग दिने घोषणा गरेका छन् । […]
सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता
चैत १०, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रालिबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २०५ सम्मको छुट र बैंकका ग्राहकले सेवा लिँदा…
कोरोनाको महामारीविरुद्ध लड्न एनआरएनको १ करोड रुपैयाँ सहयोग
चैत १०, काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संघको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री प्रयोगको…
No posts found.

