अनिश्चितकालका लागि राष्ट्रिय सभाकाे बैठक स्थगित
चैत ०७, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ। शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका […]
कोरोना प्रकोप:कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
चैत ०७, काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ । ३ महिनाभित्र विश्वका अधिकांश राष्ट्रमा पुगेको कोरोनाबाट मर्नेको संख्या १० हजार नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाएका छन्। कोरोना पहिलोपटक चीनको वुहानमा…
रेमिट्यान्समा भारी गिरावटः समग्र राष्ट्रिय बचत समेतमा धक्का लाग्दै
चैत ०७, काठमाडौं । विश्वभर फैलिएको कोरोना त्रासका कारण अर्थतन्त्र नै उथलपुथल भएको छ । कामदार पठाउनै क्रम रोकिएको छ भने विदेशबाट नेपाल फर्कने क्रम पनि केही समयका लागि स्थगत भएको छ । विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण कैयन मुलुकले कामदार लिन बन्द गरेका छन् । ती मुलुकका धेरै उद्योगधन्दाको…
No posts found.

