मलेसियाको ‘लक डाउन ’ आजबाट सुरु, मलेसिया उडान समेत बन्द
५ चैत, काठमाण्डौ । मलेसिया सरकारले आज बुधबार देखि १४ दिन सम्मका लागि ‘लक डाउन ’ घोषणा गरेको छ । […]
प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि पहिलाे पटक सचिवालय बैठक बस्दै, यी छन् बैठकको एजेन्डा ?
०५ चैत्र, काठमाण्डौ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४…
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
०५ चैत्र, काठमाण्डौ बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। लन्डनबाट भारत फर्किएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्। पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो। घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत सरकारले पनि विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको…
No posts found.

