नाफाउन्मुख बन्दै सरकारी लगानीको हेटौँडा सिमेन्ट
फागुन १८, काठमाण्डौ । सरकारी लगानीका धेरै उद्योगहरु धरासयि बनिरहेका बेला विगत ३ वर्षदेखि नाफा कमाउदै आइरहेको सरकारी लगानीकै हेटौँडा […]
सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो आज?
१८फागुन, काठमाण्डौ । आइतबार नेपाली बजारमा पनि सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलामा पाँच सय…
३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा भयो पुस्तक विमोचन
फागुन १८,काठमाण्डौ । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन गरिएको छ । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको उक्त पुस्तक फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा सामुहिक विमोचन गरेका हुन् । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा लेखक सिलवाल, नेपाल पर्यटन बोर्डका…
No posts found.

