Banijya News

Author name: Banijya News

आराम गर्न सुकुटे रिसोर्ट पुगे प्रचण्ड

काठमाडौं, १६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका छन् […]

श्रीलंकाले अमेरिकन प्रेजेक्ट एमसिसिबाट झिक्यो हात, नेपालले किन नझिक्ने ?

फागुन १६, काठमाडौं । नेपालमा लामो समयदेखि मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) पास गर्नुपर्ने बहस चलिरहेको समय छिमेकी राष्ट्र श्रंलकामा भने यो अस्किृत भएको हो । श्रीलंका सरकारले एमसिसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता केहेलिया रम्बुक्वेल्ला अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ’सम्झौतामा हस्ताक्षर नगर्ने’ निर्णय गरेको जनकारी…


No posts found.

Scroll to Top