महरा जेलमै रहलान या छुट्लान त आज ? साँझ सम्ममा फैसला आउने
फागुन ५, काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको अभियोगबारे अन्तिम सुनुवाइ आज हुने भएको छ । आइतार गर्ने भनिएको […]
बालुवाटार जग्गा प्रकरणमा सिआइवीद्धारा मुद्धा दर्ता, अव सबैलाई पक्राउ गर्न मिल्ने
फागुन ४, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौ जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै अब सीआईबीले आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने सक्ने छ । गृह मन्त्रालय अन्र्तगतको…
नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ
०४ फागुन, काठमाण्डौ । काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस…
No posts found.

