प्रभुको ११ दशमलव ३२ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा
माघ २८, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको […]
दिल्ली चुनाबः आम आदमी मोदीको भाजपा भन्दा धेरै अगाडि
माघ २८, काठमाडौं । दिल्ली विधानसभा चुनावमा यतिखेर सबैको ध्यान गएको छ । मतगणना सुरु भएको दिल्लीमा मतणनाको प्रारम्भिक परिमाण अनुसार आम आदमी पार्टी (आप) ४९ स्थानमा अगाडि देखिएको छ । त्यस्तै भाारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ । पछिल्लो मत परिमाण अनुसार आदमी पाटीले बहुमत पु¥याउने देखिएको…
को बन्छ नयाँ आईजीपी ?
माघ २८, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण आजबाट अवकास पाएपछि नयाँ आईजीपी को खोजी शुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने मन्त्रीपरिषदको बैठकले प्रहरी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । मन्त्री परिषद बैठकले डीआईजीहरु ठाकुर ज्ञवाली र तारिणी प्रसाद लम्साल मध्ये…
No posts found.

