कोरोना भाइरस : विश्वभर ‘स्वास्थ्य आपतकाल’ घोषणा
माघ १७, काठमाडौं । (एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट फैलिएको नोवल कोरोना […]
ऋणमा कडाईले बैकिड क्षेत्रमा ऋण लिनेको संख्या घट्दो
माघ १७, काठमाडौं । सरकारले लिएको बैंक र कर कार्यालयमा पेश गर्ने वित्तीय विवरण एउटै हुनुपर्ने व्यवस्थाले बैकिड क्षेत्रमा ऋण लिनेको संख्या घटेर गएको छ । ऋण लिनेको संख्या घटेर जाँदा अर्थतन्त्र नै सुस्ताउने त होइन भन्ने चिन्ता थपिएको छ । सरकारले विकास निर्माणका काममा तीब्रता दिन नसकेकाले पनि निजी…
क्रिस गेल आउने भएपछि नेपाली क्रिकेट खेलाडी उत्साहित
माघ १७, काठमाडौं । वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आसन्न एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने नेपाल आउँने भएपछि नेपाली खेलाडी उत्साहित भएका छन् । पोखरा राइनोजले इपिएलका लागि आइकोनिक खेलाडीका रूपमा खेल्ने तयारी गरेका गेलको नेपाल आगमनलाई टिमले ठूलो सफलता मानेको छ । पोखरा राइनोज टिमकी मालिक दीपा अग्रवालका…
No posts found.

