ओभरमा ६ छक्का प्रहारगरेपछि अर्को रेकर्ड
पुस २१, काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । कार्टरले एकै ओभरमा ६ […]
१५ कराेड ५१ लाख राजस्व छली : ६ जनाविरुद्ध मुद्दा दायर
पुस २१, काठमाडौं । राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाण्डाैकाे अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो…
सुनको मुल्यमा नयाँ रेकर्ड, ताेलाकाे ७६ हजार
पुस २१, काठमाडौं । सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको छ । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो । लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो ।…
No posts found.

