बुधबार र बिहीबार देशभर मौसम पूर्ण बदली हुने
पुस २३, काठमडौं । नेपालको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली […]
अस्ट्रेलियामा ओपेरा हाउस सुरक्षाले रोक्यो मन्त्री भट्टराई सामेल ¥याली
पुस २२, काठमाडौं ।करिब महिना दिनदेखि आगोको मार खेपिरहेको अस्ट्रेलियाले मानवीय, भौतिक संरचना, पर्यावरणका साथै अत्यधिक मात्रामा जीवजन्तुको क्षति व्यहोरिरहेको छ । अस्ट्रेलियामा हरेक वर्ष आगलागीको समस्या भोग्नुपरे पनि यति ठूलो मात्रामा क्षति भएको इतिहासमै पहिलोपटक हो । आगोका कारण देशैभरी करीब २४ जनाको ज्यान गइसकेको छ । झण्डै २०…
पक्राउ परेका चाइनिजलाई ५० हजारसम्म जरिवाना तिराएर स्वदेश फर्काइने
पुस २२, काठमाडौं । ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई सरकारले अध्यागमन ऐन अनुसार ५० हजारसम्म जरिमाना तिराएर स्वदेश फर्काउने भएको छ । नेपालमा कुनैपनि अपराध गरेको नपाईएको तर पर्यटक भिसामा नेपाल आएर केषमा जरिवाना तिराएर स्वदेश फिर्ता पठाउने तयारी सरकारले गरेको…
No posts found.

