पोखरामा २ शाखा थप्यो ग्रीन डेभलपमेन्टले बैंकले
२९ कात्तिक २०७६, काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले बुधवार पोखरा महानगरपालिकाभित्र रहेको शीतलादेवी र छोरेपाटनमा […]
सांग्रिला र सिद्धार्थ ग्रुपबीच छूट सम्झौता
२९ कात्तिक २०७६, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच छूट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, तिनका परिवार र सम्पूर्ण ग्राहकलाई सिद्घार्थ ग्रुप अन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुराँमा १० प्रतिशतसम्म छूट दिने बताइएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद…
भ्रमण वर्ष प्रवद्र्वन गर्न “टेलिभिजन शो” प्रशारण हुने
२९ कात्तिक २०७६, काठमाण्डौ । नेपाल भ्रमण वर्ष, २०२० प्रवद्र्वन गर्न तथा भ्रमण वर्ष प्रभावकारी बनाउने उद्देश्यसहित “टेलिभिजन शो” हुने भएको छ । निजी क्षेत्रको साझ्mेदारीमा “पल्सर द नेक्ट डेस्टिनेसन” पाक्षिक टेलिभिजन “ट्राभल शो” निर्माण गरी प्रशारणको तयारी गरेको छ । नेपाल टेलिभिजन तथा हिमालय टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रममा…
No posts found.

