मुकुन भुषाल “अन्तरे” बन्दै
२६ कात्तिक २०७६, काठमाण्डौ । गत वर्ष रिलिज भएको सफ्mल चलचित्र “बुलबुल” मा चोपेन्द्रको भुमिका निर्वाह गरेर चौतफ्र्mी प्रशंसा कमाएका […]
लता मंगेशकरको स्वास्थ्यमा सुधार
२६ कात्तिक २०७६, काठमाण्डौ । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा अचानक गढबढी आएर मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उपचारार्थ सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । मंगेश्करमा…
शिवसेनाले साथ छोडदा मोदीलाई पहिलो ठूलो धक्का
एजेन्सी भारतको केन्द्रीय सरकार शिवसेना पाटीका तर्फबाट मन्त्री बनेका अरविन्द सवन्तले राजीनामा दिएका छन् । सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका हुन् । लोकसभाका सांसद रहेका सावन्त मोदी सरकारमा ठूला उद्योग मन्त्री रहेका थिए । यो संगै शिवसेनाले विजेपीको साथ छोडेको छ । उनले यो समयमा केन्द्रीय सरकारमा…
No posts found.

