अर्थमन्त्री खतिवडाको अमेरिका भ्रमण के लिएर फर्किए
बुधवार ०६, कार्तिक २०७६ काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक […]
विद्यालयको छत खस्दा बिद्यार्थी घाइते
कार्तिक ०६,२०७६ काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन् । बुधबार दिउँसो एक्कासी स्कुलको छत खसेको थियो । घाइते विद्यार्थीको गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्गेश थापाले मागे क्षमा
६ कार्तिक, २०७६ ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापाले अन्ततः माफ्mि मागेका छन् । थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्ने भाव आएकोले माफ्mि मागेका हुन् । उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेका छन् ।…
No posts found.

