म्यान्माको भ्रमण सकेर राष्ट्रपति जापान तर्फ
कार्तिक ३, काठमााडौं । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण जानु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको भ्रमण […]
के थियो सात दल र माओवादीबीच भएको बाह्रबु“दे समझैतामा
१.आज देशमा लोकतन्त्र, शान्ति, सम्बृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभौम नेपाल आम नेपाली जनताको प्रमुख चाहना हो । त्यसका निमित्त प्रमुख बाधक निरङ्कुश राजतन्त्र हो भन्ने कुरामा हामी पूर्ण सहमत छौं । निरङ्कुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशामा शान्ति र समृद्धि छैन भन्ने हाम्रो स्पष्ट धारणा छ…
जनयुद्ध सुरु गर्नुअघि माओवादीद्वारा सरकारसमक्ष प्रस्तुत ४० सूत्रीय माग
राष्ट्रि«यतास“ग सम्बन्धित माग १. सन १९५० को नेपाल–भारत सन्धिलगायत सम्पूर्ण असमान सन्धि, सम्झौता खारेज गरिनुपर्छ । २. २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ । ३. नेपाल भारत खुला सीमाना…
No posts found.

