पाइपलाइन बिछ्याउने अन्तिम चरणमा
राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पाेरेशन (आइओसी)…
प्यानमा विवाद कायमै
कर विवाद समाधानका लागि अर्थमन्त्रालयले बनाएको कार्यदलमा सरकारी पक्ष र ब्यवसायीले आ–आफ्नो अडान नछाडदा निष्कर्षमा पुग्न सकेको छैन । अडान नछाड्दा तोकिएको समयमा कार्यदलले आफ्नो सुझाबनै दिन सकेको छैन । प्यानको बिषयमा बसेका बैठकमा सरकार र निजी क्षेत्रले एक अर्कालाई अनौपचारिक रुपमा ब्याङ समेत गर्नपछि परेका छैनन् । व्यवसायीले प्यान…
No posts found.

