April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

जेठ ३१, काठमाडौं ।

 पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएक छन। चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको गरिएको हो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।

Advertisement