April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि नयाँ विदेशी मुद्राको विनिमय दर निर्धारण गरको छ । निर्धारित नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ । अन्य खाडी राष्ट्रको बिनिमय दर भने निम्न रहेको छ ।

Advertisement