Banijya News

अर्थनीति

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै काठमाडौँ महानगरपालिका

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न […]

विद्युत् प्राधिकरणले माग्यो सुपरभाइजर लगाएतका पदमा १३० जना कर्मचारी

विद्युत् प्राधिकरणले माग्यो सुपरभाइजर लगाएतका पदमा १३० जना कर्मचारी

नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारीको भर्नाका लागि आवेदन माग भएको छ । प्राधिकरणले खुलाएको नयाँ कर्मचारीमा अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले…


  • रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड…

  • सिटिजन्स सन्तुलित योजनाको इकाई खरिद आवेदनका लागि आज अन्तिम दिन

    सिटिजन्स सन्तुलित योजनाको इकाई खरिद आवेदनका लागि आज अन्तिम दिन

    सिटिजन्स क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ। यस योजनामा कुल १० करोड इकाई बिक्रीमा ल्याइएको छ, जसको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ छ। कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि…

  • बैंकहरुको कर्जा विस्तारमा बागमतीमा बढी आकर्षण, प्रदेशमा मात्रै १२ खर्ब

    बैंकहरुको कर्जा विस्तारमा बागमतीमा बढी आकर्षण, प्रदेशमा मात्रै १२ खर्ब

    बैंक तथा वित्तीय संस्थाको स्रोतमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेश निक्षेप संकलन तथा कर्जा लगानीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा माथिल्लो स्थानमा देखिएको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म ५५ खर्ब ८६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका…

  • जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

    जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

    सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली…

  • औसतभन्दा बढी आर्थिक वृद्धि हुने, उद्योग क्षेत्र भने कमजोर

    औसतभन्दा बढी आर्थिक वृद्धि हुने, उद्योग क्षेत्र भने कमजोर

    गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानका बीच नेपाल राष्ट्र बैंकले आशावादी बनाउने प्रयास गरेको छ । केन्द्रीय बैंकले अघिल्लो वर्षकोभन्दा चालु वर्ष आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आव २०८१/८२ को…

  • बेलहिया नाकाबाट भित्रिए एक लाख पर्यटक

    बेलहिया नाकाबाट भित्रिए एक लाख पर्यटक

    रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट नेपाल आउने तेस्रो मुलुकको पर्यटक आगमन संख्या बढेको देख्न सकिन्छ। अघिल्लो वर्ष सन् २०२४ मा भन्दा २०२५ मा यहाँ आउने पर्यटकको संख्या १२ प्रतिशतले बढेको हो। यो संख्या सन् २०२० को कोभिड महामारी यता सबैभन्दा अधिक पनि हो । अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन्…

  • मोबाइल बैंकिङमार्फत तीन खर्ब ७४ अर्ब बढीको कारोबार

    मोबाइल बैंकिङमार्फत तीन खर्ब ७४ अर्ब बढीको कारोबार

    मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय कारोबार उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय साना तथा खुद्रा कारोबारका लागि पनि डिजिटल कारोबार सहज भएको हो । चालु आर्थिक वर्ष कात्तिक महिना मात्र २८ खर्ब ७७ अर्ब ९६ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको…

  • भर्चुअल एसेटसम्बन्धी शंकास्पद कारोबार १९ गुणा बृद्धी

    भर्चुअल एसेटसम्बन्धी शंकास्पद कारोबार १९ गुणा बृद्धी

    पछिल्ला पाँच वर्षमा नेपालमा भर्चुअल एसेट र यससँग सम्बन्धित शंकास्पद कारोबार वृद्धि भएको पाइएको छ । सन् २०२१ मा १३ वटा यस्ता जोखिम प्राप्त भएकोमा सन् २०२४ सम्म आइपुग्दा यो संख्या बढेर २५२ पुगेको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले बिहिबार सार्वजनिक गरेको ‘भर्चुअल एसेटसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन’ मा उल्लेख…

  • हुलास खाद्य उद्योगले गर्यो ४६ करोड ३० लाखको व्यापार

    हुलास खाद्य उद्योगले गर्यो ४६ करोड ३० लाखको व्यापार

    हुलास खाद्य उद्योगले गत आर्थिक वर्षमा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। यस कम्पनीको व्यापार इतिहास हेर्दा सन् २०२४ मा १५ करोड १० लाख, सन् २०२३ मा १३ करोड ७० लाख र सन् २०२२ मा ३८ करोड रुपैयाँ व्यापार भएको थियो। कम्पनीका अनुसार सन् २०२३ र २०२४ मा…

  • मेटलाइफ नेपालद्वारा पुन:निर्माण कोषमा २५ लाख आर्थिक सहयोग

    मेटलाइफ नेपालद्वारा पुन:निर्माण कोषमा २५ लाख आर्थिक सहयोग

    मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुन:निर्माणमा योगदान…

Scroll to Top