Banijya News

अर्थनीति

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय […]

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार क्यासिनोमा प्रविधि प्रयोग गरी करोडौँ रुपैयाँ ठगी गर्ने योजनामा संलग्न रहेको आरोपमा चिङलाई पक्राउ गरिएको हो। यसअघि प्रहरीले म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट…


  • सरकारी खातामा दुई खर्ब दुइ अर्ब रुपैयाँ नगद मौज्दात

    सरकारी खातामा दुई खर्ब दुइ अर्ब रुपैयाँ नगद मौज्दात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा (कात्तिकसम्म) नेपाल सरकारको खातामा कुल २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा यो परिमाणको रकम मौज्दात छ। यसमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय…

  • दश खर्ब १९ अर्बले घटेर शेयर कारोबार ६ खर्ब २६ अर्बमा झर्यो

    दश खर्ब १९ अर्बले घटेर शेयर कारोबार ६ खर्ब २६ अर्बमा झर्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सेयर बजारमा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको पछिल्लो क्युमुलेटिभ समरी रिपोर्ट अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तुलनामा समग्र कारोबार रकममा ३८.६१ प्रतिशतले गिरावट आएको हो । तथ्यांक अनुसार गत आर्थिक वर्षको समीक्षा…

  • नेपालगञ्ज नाकाबाट २५ करोडको जडीबुटी निर्यात

    नेपालगञ्ज नाकाबाट २५ करोडको जडीबुटी निर्यात

    सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा २५ करोड २६ हजार रुपैयाँबराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँभन्दा बढी हो। बाँके- चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना…

  • बजारबाट २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    बजारबाट २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केद्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै…

  • मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू

    मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू

    पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए।…

  • बैंकहरूले गरेनन् सुन आयात, थन्कियो डेढ सय केजी

    बैंकहरूले गरेनन् सुन आयात, थन्कियो डेढ सय केजी

    मूल्य बढेर कारोबारमा शिथिलता आएपछि एक महिनादेखि नेपालमा सुन आयात ठप्प छ । वाणिज्य बैंकहरूले गत मंसिरदेखि सुन आयात गरेका छैनन् । भन्सार विभागको तथ्यांकअनुसार मंसिर महिनामा एक केजी मात्रै सुन आयात भएको छ  । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल नौ सय तीन केजी सुन आयात भएको छ । त्यसमा साउनमा…

  • आईएमई लिमिटेडको सञ्चालन आम्दानी पौने १ अर्ब नजिक

    आईएमई लिमिटेडको सञ्चालन आम्दानी पौने १ अर्ब नजिक

    आईएमई ग्रुप अन्तर्गतको आइएमई लिमिटेडले एक वर्षमा पौने १ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७९ करोड ६० लाख रुपैयाँ बराबर आम्दानी गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.६३ प्रतिशत अर्थात् ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ७९ करोड १०…

  • सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

    सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले २० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको…

  • यसपटकको चुनावमा थपिए ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता

    यसपटकको चुनावमा थपिए ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता

    अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला छन् । प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६…

  • जेन-जी आन्दोलनमा जलेका सवारी स्क्र्यापमा बेच्ने प्रक्रिया अघि बढाइँदै

    जेन-जी आन्दोलनमा जलेका सवारी स्क्र्यापमा बेच्ने प्रक्रिया अघि बढाइँदै

    सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलेर नष्ट भएका सवारी साधन पत्रुमा (स्क्र्यापमा) बेच्ने प्रक्रिया अघि बढाउने भएको छ । सहरी विकास मन्त्रालयले सबै मन्त्रालय र सरकारी निकायहरूमा जलेका सवारी साधन तथा अन्य वस्तु लिलामीमा बिक्री गर्ने भएको हो । मन्त्रालयको गत साता बसेको सचिव स्तरीय…

Scroll to Top