Banijya News

अर्थनीति

नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। […]

राष्ट्र बैंकका कारण पुग्यो प्राइम कमर्सियल बैंकको घाटा २ अर्ब ७२ करोड

राष्ट्र बैंकका कारण पुग्यो प्राइम कमर्सियल बैंकको घाटा २ अर्ब ७२ करोड

नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा थप १ अर्ब ३० करोड १२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गरिदिएपछि बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सुरुमा आफ्नो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा जम्मा १ अर्ब ४१ करोड ९५…


  • रसुवागढी नाका नयाँ बर्षदेखि पुनः सञ्चालनमा आउने

    रसुवागढी नाका नयाँ बर्षदेखि पुनः सञ्चालनमा आउने

    नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा बेलिब्रिज निर्माण काम सम्पन्न भएको छ । गत असार २४ गते आएको बाढीले ल्हेन्देखोलामा रहेको पुल बगाउँदा नाका पूर्ण रुपमा बन्द रहेको थियो । गत असार २४ गतेको बाढीले ल्हेन्देखोलाको मितेरी पुल बगाएपछि बन्द रहेको रसुवागढी नाका चिनियाँ पक्षले बेलिब्रिज निर्माण सम्पन्न गरेसँगै जनवरी…

  • Default Image

    निर्वाचनको लागि खर्चको सीमा निर्धारण, कस्ले कति खर्च गर्न पाउँने ?

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च…

  • जीवन बीमा कम्पनीको व्यवसाय १७ प्रतिशतले बृद्धी, कुनको कति ?

    जीवन बीमा कम्पनीको व्यवसाय १७ प्रतिशतले बृद्धी, कुनको कति ?

    आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुको व्यबसाय १६.९८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तुलनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन १६.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख बीमा शुल्क संकलन गरेका थिए…

  • वैदेशिक अध्ययनमा बाहिरियो ४८ अर्ब २५ करोड रुपैयाँ

    वैदेशिक अध्ययनमा बाहिरियो ४८ अर्ब २५ करोड रुपैयाँ

    गएको चार महिना (साउन–कात्तिक) मा वैदेशिक अध्ययनमा ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब २८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा यही शीर्षकमा ३७ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो ।…

  • चितवनका तरकारी दुबईको बजारमा

    चितवनका तरकारी दुबईको बजारमा

    चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा खुसी छाएको हो। असोजमा परेको अत्यधिक वर्षाका कारण उत्पादनमा केही कमी आए पनि माग बढ्दा किसानले खेतबाटै राम्रो आम्दानी गरिरहेका छन्। पूर्वी…

  • दीपेन्द्र अग्रवाललाई फसाउने सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक, अदालतको आदेशबाट रिहा

    दीपेन्द्र अग्रवाललाई फसाउने सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक, अदालतको आदेशबाट रिहा

    सेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ब्रेक लगाइदिएको छ ।अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिको खुलेआम विरोध गर्दै आएका चर्चित सेयर कारोबारी तथा ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई सेयरको भित्री कारोबारको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहन पर्ने…

  • काँकडभिट्टा नाकाबाट ५ अर्ब ५३ करोडको अलैँची निर्यात

    काँकडभिट्टा नाकाबाट ५ अर्ब ५३ करोडको अलैँची निर्यात

    चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको अलैँची भारततर्फ निर्यात भएको छ। कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको…

  • रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

    रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ । आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख…

  • छ महिनापछि मितेरी पुलबाट आवतजावत सुरू

    छ महिनापछि मितेरी पुलबाट आवतजावत सुरू

    छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका…

  • क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

    क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

    काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार क्यासिनोमा प्रविधि प्रयोग गरी करोडौँ रुपैयाँ ठगी गर्ने योजनामा संलग्न रहेको आरोपमा चिङलाई पक्राउ गरिएको हो। यसअघि प्रहरीले म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट…

Scroll to Top