Banijya News

अर्थनीति

नेप्सेमा चार लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा चार लघुवित्तको सेयर मूल्य समायोजन

नेप्सेमा आज चार वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला […]

अब विदेशी लगानीकर्तालाई रकम फिर्ता लैजान सहज, कुन-कुन रकम फिर्ता लान पाइन्छ ?

अब विदेशी लगानीकर्तालाई रकम फिर्ता लैजान सहज, कुन-कुन रकम फिर्ता लान पाइन्छ ?

नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रियालाई थप सरलीकृत गरिएको छ। नयाँ व्यवस्था अनुसार, अब विदेशी लगानीकर्ताले विभिन्न शीर्षकमा आर्जन गरेको रकम फिर्ता लैजानका लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूबाटै सोझै विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५…


  • मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका…

  • धान सिजनका लागि रासायनिक मल किन्न २० अर्बको बजेट सुनिश्चित

    धान सिजनका लागि रासायनिक मल किन्न २० अर्बको बजेट सुनिश्चित

    आगामी धान सिजनमा हुनसक्ने रासायनिक मलको सम्भावित अभावलाई टार्न सरकारले कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयमार्फत २० अर्ब २७ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको छ । तत्कालै नगद विनियोजन गर्न कठिन भए पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट खर्च लेख्ने गरी हाललाई खरिद प्रक्रिया र टेन्डर अघि बढाउन अर्थ…

  • सिन्धु विकास बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ नाघ्यो

    सिन्धु विकास बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ नाघ्यो

    सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। बैंकका कार्यकारी प्रमुख सुरेश देवकोटाको नेतृत्वमा विशेषगरी खराब कर्जा असुलीमा आक्रामक सुधार भएपछि बैंकका प्रमुख वित्तीय सूचकहरू सकारात्मक देखिएका हुन्। बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रतिशेयर आम्दानी रु. ५.४६ बाट…

  • ४ लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन

    ४ लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन

    नेपाल स्टक एक्सेचन्च (नेप्से) मा मिथिला लघुवित्तको, छिमेक लघुवित्त ,डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी लघुवित्तहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन भएको छ । मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन हुँदा भाउ १३२५.९५ रुपैयाँ कायम भएको छ। सोमबार अन्तिम…

  • तयारी पूरा भएका आयोजनाको बजेट फुकुवा

    तयारी पूरा भएका आयोजनाको बजेट फुकुवा

    सरकारले रोकिएका तीन करोडभन्दा कम कार्यक्रमका योजनाहरुको कतिपय बजेट फुकुवा गरेको छ। चालु आर्थिक वर्षको गत असोजमा ३ करोडभन्दा कम बजेटका एकहजारभन्दा बढी आयोजना स्थगन गरेको थियो। तर केही दिन यता भने त्यस्ता आयोजनाहरूमा राखिएको बजेट फुकुवा गर्न थालिएको हो। अर्थ मन्त्रालयकाअनुसार अहिले स्थगन गरिएका मध्ये कतिपय आयोजना प्रोजेक्ट बैंकमा…

  • १३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    १३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १३ वटा वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गरिसकेका छन्। आइतबारसम्म लाभांश घोषणा गर्ने बैंकहरूमा सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक,…

  • क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड स्वीकृति

    क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड स्वीकृति

    गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमअनुसार क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि यो सहमति प्रदान गरिएको हो ।…

  • नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार…

  • नेप्सेमा १०.५३ अंकको गिरावट, चार अर्ब माथिको कारोबार

    नेप्सेमा १०.५३ अंकको गिरावट, चार अर्ब माथिको कारोबार

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य…

  • राष्ट्र बैंकका कारण पुग्यो प्राइम कमर्सियल बैंकको घाटा २ अर्ब ७२ करोड

    राष्ट्र बैंकका कारण पुग्यो प्राइम कमर्सियल बैंकको घाटा २ अर्ब ७२ करोड

    नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा थप १ अर्ब ३० करोड १२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गरिदिएपछि बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सुरुमा आफ्नो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा जम्मा १ अर्ब ४१ करोड ९५…

Scroll to Top