तिन स्थानीय तहको उपनिर्वाचन गराउन सरकारलाई झण्डै ५० करोड चाहिने
काठमाडौं, भरतपुर र धरानका मेयरहरू संसदीय राजनीतिमा जाने भएसँगै तीनवटै स्थानीय तहमा मेयर पद रिक्त हुने भएको छ । जसको पद पुर्तीका लागी तीनवटै स्थानीय तहमा उपनिर्वाचन गराउन राज्यलाई झण्डै ५० करोड रुपैयाँ खर्चिनुपर्ने देखिएको छ । कमजोर सरकारी आर्थिक अवस्था र नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका कारण सरकारलाई यस्तो ठूलो…

