Banijya News

अर्थनीति

चौथो ठुलो अर्थतन्त्र भएकाे मुलुक बन्याे भारत, तीन वर्षभित्र जर्मनीलाई उछिन्ने अपेक्षा

चौथो ठुलो अर्थतन्त्र भएकाे मुलुक बन्याे भारत, तीन वर्षभित्र जर्मनीलाई उछिन्ने अपेक्षा

जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा […]

चीनको नयाँ सरकारी निर्णयका कारण ईभी बजारमा ठुलो गिरावट आउने संकेत

चीनको नयाँ सरकारी निर्णयका कारण ईभी बजारमा ठुलो गिरावट आउने संकेत

चीन सरकारले विद्युतीय साधनमा दिँदै आएको उत्पादनमा आधारित अनुदान कटौती गर्ने भएसँगै न्यू इनर्जी भेहिकलको बिक्रीमा उच्च गिरावट आउने पूर्वानुमान गरेको छ । चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव कुई डोङ्शुले आफ्नो विच्याट एकाउन्टमा सन् २०२५ को चौथो त्रैमासिकको तुलनामा २०२६ को पहिलो त्रैमासिकमा नयाँ ईभीको माग ३० प्रतिशतले घट्ने अनुमान…


  • दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

    दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

    चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म २ लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवमा विनियोजित बजेटबाट सरकारले हालसम्म ४ लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न बोलपत्र आह्वान गरेकामा २ लाख ४३…

  • यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

    यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

    काँक्रेविहार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन…

  • विश्व अर्थतन्त्र बहुआयामिक संकटको चपेटामा पर्दा सुन-चाँदीमा उत्साह

    विश्व अर्थतन्त्र बहुआयामिक संकटको चपेटामा पर्दा सुन-चाँदीमा उत्साह

    सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडाजस्ता चुनौतीको सामना गर्नुपर्‍यो । संयुक्त राष्ट्रसङ्घ (युएन), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व आर्थिक मञ्च (डब्लुइएफ)लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले उच्च मुद्रास्फीति, बढ्दो ऋण, भू-राजनीतिक तनाव, प्रविधि क्षेत्रमा आएको सुस्तता, जलवायु…

  • भारतले जापानलाई पछाडी पार्दै बन्यो विश्वको चौथो अर्थतन्त्र

    भारतले जापानलाई पछाडी पार्दै बन्यो विश्वको चौथो अर्थतन्त्र

    जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा बताएका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन जिडिपी तथ्याङ्क सार्वजनिक भइसकेपछी मात्र पक्का हुनेछ…

  • गणपति वनस्पतिले गर्यो ८ अर्ब २५ करोड को व्यापार

    गणपति वनस्पतिले गर्यो ८ अर्ब २५ करोड को व्यापार

    गणपति वनस्पतिले गत आर्थिक वर्षमा सवा ८ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२४ मा १ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख…

  • जीडीपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र संकटमा, उत्पादन नै ठप्प

    जीडीपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र संकटमा, उत्पादन नै ठप्प

    नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गहिरो संकटमा फसेको छ । आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र अवरोधले उत्पादनमूलक क्षेत्र ठप्प हुँदा हजारौँ कामदार रोजगारी गुमाउन बाध्य भएका छन् । आन्दोलनको प्रत्यक्ष असरले नयाँ लगानी…

  • चार महिनामै रेट्रो इन्स्योरेन्समार्फत झण्डै चार अर्ब बाहिरियो, नेपालमै रोक्न किन सम्भव भएन

    चार महिनामै रेट्रो इन्स्योरेन्समार्फत झण्डै चार अर्ब बाहिरियो, नेपालमै रोक्न किन सम्भव भएन

    नेपालबाट रेट्रो इन्स्योरेन्स रेट्रो सेसन व्यापारमा अरबौ रकम बाहिरिने भएको छ। पुनः बीमा कम्पनीहरूले आफूले लिएको जोखिमलाई अन्तर्राष्ट्रिय पुनः बीमा कम्पनीहरूसँग पुनः बीमा बनाउँदै आइरहेका छन्। अन्तर्राष्ट्रिय पुनः बीमा कम्पनीहरूसँग पुनः बीमा गराउँदा नेपाली बीमा कम्पनीहरूले प्रिमियमको रूपमा अर्बौं रुपैयाँ विदेश पठाइने गरेको पाइन्छ। नेपालका पुनः बीमा कम्पनीहरू नेपाल रिइन्स्योरेन्स…

  • अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

    अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

    अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने जनाएको छ । अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता देश हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४…

  • सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

    सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको…

  • विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली पाँचौँ पटक संशोधन

    विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली पाँचौँ पटक संशोधन

    नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँपटक संशोधन गरेको छ । संशोधनमार्फत नेपाल राष्ट्र बैंकले कुनैपनि कम्पनीहरूले विदेशी लगानी नेपाल भित्राउन वा बाहिर लैजान सक्ने गरी सहज नीति लिएको हो । त्यसका लागि अब केन्द्रीय बैंकको अनुमती लिनुनपर्ने भएको छ । केन्द्रीय बैंकको यो…

Scroll to Top