निजी क्षेत्रलाई कार्बन व्यापार गर्ने बाटो खुल्यो, यसरी गर्ने छन् व्यापार !
सरकारले निजी क्षेत्रले गर्ने कार्बन उत्सर्जन न्यूनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने व्यवस्था गर्दै औपचारिक ढंगले व्यापारको मार्ग खोलेपछि अब निजी परियोजनाले अन्तर्राष्ट्रिय बजारमा कार्बन बेच्ने अवसर पाएका छन्। नयाँ नियमावली कार्यान्वयनमा आएसँगै ऊर्जा, कृषि, वन, जलविद्युत्, वैकल्पिक ऊर्जा र उद्योगलगायत सबै क्षेत्रमा कार्बन कटौतीका परियोजनालाई व्यापारयोग्य सूचीकृत गर्ने बाटो खुलेको…

