आज सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार
आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार बढिरहेको सुनको भाउ अस्ति शुक्रवार तोलामा चार हजार दुई सय रुपैयाँले घटेको थियो । शुक्रबार र हिजो शनिबार तोलाको दुई लाख…

