Banijya News

अर्थनीति

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन्। बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएपछि […]

हबिबलाई हिमालन बैंकको संस्थापक शेयर विक्री गर्न राष्ट्र बैंकको स्वीकृति

हबिबलाई हिमालन बैंकको संस्थापक शेयर विक्री गर्न राष्ट्र बैंकको स्वीकृति

हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्सलाई विक्री गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच साउन अन्तिम साता सम्झौता भएको थियो । दुवै पक्षबीच भएको…


  • नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने

    नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने

    सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।उक्त सभा काठमाण्डौको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा आयोजना हुनेछ । सभामा साधारण…

  • सिटिजन्स बैंकले मनायो १८औं बार्षिकोत्सव

    सिटिजन्स बैंकले मनायो १८औं बार्षिकोत्सव

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार…

  • स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    सरकारले ठूलो तामझामका साथ सुरु गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्ततः बैंक तथा वित्तीय संस्थाहरूको परम्परागत कर्जा प्रणालीमा समाहित भएको छ । नवीनतम सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भनिएको यो कार्यक्रम भर्खरै सार्वजनिक ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ मार्फत आफ्नो मूल उद्देश्यबाट केही मोडिएको देखिएको छ । नयाँ कार्यविधिले…

  • स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा: कसले, कसरी पाउँछन् ?

    स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा: कसले, कसरी पाउँछन् ?

    सरकारको पछिल्लो निर्णयअनुसार सूचना प्रविधिको बढ्दो प्रयोग र सृजनशील सोचलाई उद्यममा रूपान्तरण गर्नका लागि ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८२’ लागू गरिएको छ । यस कार्यविधिअनुसार योग्य उद्यमीलाई बिनाधितो कर्जा वार्षिक ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म प्रवाह गरिने व्यवस्था गरिएको छ । तर, औद्योगिक व्यवसाय विकास…

  • ७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    ७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थ्रुपिएसँगै राष्ट्र बैंकले बजारबाट सात दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा बैंकहरुबाट तरलता तान्दै आएको छ । बैंकहरुमा बढेको अधिक तरलता…

  • मौसम खुलेसँगै फेवातालदेखि अन्नपूर्णसम्म पर्यटकको भीड

    मौसम खुलेसँगै फेवातालदेखि अन्नपूर्णसम्म पर्यटकको भीड

    जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण प्रभावित भएको पोखराको पर्यटन क्षेत्र विस्तारै सुधार हुन थालेको छ । शनिबारदेखि पोखरामा पर्यटकको चहलपहल बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी महिनाको सेप्टेम्बर÷अक्टोबरलाई पर्यटनको सिजन मानिन्छ । पोखराका पर्यटकीय गन्तव्यहरुमा हिजोआज केही मात्रामा चहलपहल देखिन थालेको छ । मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक…

  • सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ हजार ८२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न…

  • एटीएमबाट अब दैनिक ५० हजारमात्रै निकाल्न पाइने

    एटीएमबाट अब दैनिक ५० हजारमात्रै निकाल्न पाइने

    नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै डेविट कार्डको प्रयोग गरी एटिएमबाट निकाल्ने पैसाको सीमा दैनिक एक लाखबाट ५० हजारमा सीमित गरेको हो । त्यस्तै मासिक ३ लाखसम्म निकाल्न पाउने व्यवस्थालाई पनि घटाएर…

  • Default Image

    मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा

    मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पूँजीमा कम्पनीले ६०…

Scroll to Top