Banijya News

अर्थनीति

मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश दिने

मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । […]

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए। गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि…


  • ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अहिले सम्म एक सय ६१…

  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

    गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो । अनुगमनका…

  • चाडपर्व छोडेर काम खोज्न भारत

    चाडपर्व छोडेर काम खोज्न भारत

    हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो…

  • सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्‍याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । ‘आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि…

  • सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट, आजलाई कारोबार बन्द

    सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट, आजलाई कारोबार बन्द

    आज सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो । तर फेरि खुलेको बजारमा पनि नकारात्मक सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यस पछि खुलेको बजारमा फेरि…

  • बैंकिङ्ग प्रणालीबाट १० दिनको लागि ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट १० दिनको लागि ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज असोज २ गते फेरि बैंकिङ्ग प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…

  • आशा जगाउँदै पर्यटन

    आशा जगाउँदै पर्यटन

    गएको भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले देशको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’ को शुरूआती चरणमा भएको यो आन्दोलनले पर्यटन व्यवसायी…

  • नौ सयले घट्यो सुनको मूल्य

    नौ सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ३० रुपैयाँ घटेर दुई हजार ५२०…

  • लाइसेन्सको आवेदन दशैंपछि मात्र खुल्ने

    लाइसेन्सको आवेदन दशैंपछि मात्र खुल्ने

    नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवदेन दशैंपछि मात्र खुल्ने भएको छ । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ । अब क्षति…

  • सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    भदौ २४ गतेको जेन(जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले नौ दिनपछि बिहीबार ९असोज २० बाट त्रिपालमुनि इजलास सञ्चालन गर्ने भएको छ। आन्दोलनकारीले गरेको आगजनीले अदालतको भवनमा ठूलो क्षति पुगेको थियो, जसका कारण नियमित सुनुवाइ रोकिएको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार, अहिले तत्कालका लागि बन्दीप्रत्यक्षीकरणका मुद्दाहरू हेर्नका…

Scroll to Top