Banijya News

अर्थनीति

नौ सयले घट्यो सुनको मूल्य

नौ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा […]

सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

भदौ २४ गतेको जेन(जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले नौ दिनपछि बिहीबार ९असोज २० बाट त्रिपालमुनि इजलास सञ्चालन गर्ने भएको छ। आन्दोलनकारीले गरेको आगजनीले अदालतको भवनमा ठूलो क्षति पुगेको थियो, जसका कारण नियमित सुनुवाइ रोकिएको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार, अहिले तत्कालका लागि बन्दीप्रत्यक्षीकरणका मुद्दाहरू हेर्नका…


  • सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप

    सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले भदौ ३० गते आइपीओ बिक्री खुला गरेको यस आईपीओमा आज असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले आईपीओमा असोज ५ गतेसम्म आवेदन दिने…

  • बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

    बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

    बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहीबार आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन भएकाे थियाे । जसमा २१ लाख ७५ हजार ८…

  • Default Image

    नेपाल ल्यूब आयलले मुनाफाबाट २१ प्रतिशत लाभांश वितरण गर्ने

    नेपाल ल्यूब आयलले लाभांश घोषणा गरेको छ। असोज १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आ।व। २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश गरि…

  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंककोे हकप्रद सेयरमा आज असोज २ गतेदेखि बिक्री खुला भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४…

  • जेन–जी आन्दोलनले नेप्सेमा सूचीकृत झण्डै दुई दर्जन कम्पनी प्रभावित

    जेन–जी आन्दोलनले नेप्सेमा सूचीकृत झण्डै दुई दर्जन कम्पनी प्रभावित

    भदौ २४ मा भएको जेन–जी आन्दोलनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनी प्रभावित भएका छन् । यसमध्ये तीनवटा पब्लिक कम्पनीमा प्रत्यक्ष भौतिक क्षति भएको छ भने अन्य धेरैमा अप्रत्यक्ष असर पर्ने देखिएको छ । तारागाउँ रिजेन्सी होटल (हायात), चन्द्रागिरि हिल्स लिमिटेड…

  • जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीबाट करिब ३५ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट करिब २३ अर्ब रुपैयाँ बराबरको दायित्व सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स कम्पनीमाथि पर्ने देखिएको छ । हुलदंगा तथा आतंकवादजन्य जोखिमलाई निजी पुनर्बिमा कम्पनीमा हस्तान्तरण नगरी नेपाल…

  • दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

    दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यसवर्ष कूल १९ खर्ब…

  • कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

    कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

    वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार यो सूचना सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार कार्यान्वय नगर्ने बताएको हो। मन्त्रालयको यो निर्देशनसँगै बिटुबि माध्यमबाट ई–७…

  • मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुला

    मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुला

    मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीत पत्र खुला गरेको हो । विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यो नाकाबाट वस्तु तथा…

  • केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

    केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

    केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी…

Scroll to Top