Banijya News

अर्थनीति

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै […]

केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी…


  • उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    भदौ २३ को जेनजीको प्रदर्शन र २४ गतेको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ । क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको…

  • बुङ्गल हाइड्रोको आईपीओ भोली बाँडफाँट हुने

    बुङ्गल हाइड्रोको आईपीओ भोली बाँडफाँट हुने

    बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्तामा निष्कासन गरेको आईपीओ असोज २ गते (बिहीवार) बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा कम्पनीले १७ लाख १…

  • अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई…

  • राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा मात्रै ९४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर भदौ महिनामा ७३ अर्ब रूपैयाँ सकंलन भएको छ। चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व घटेको छ। गत वर्ष…

  • बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी सवा १० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा…

  • वाणिज्य बैंकहरुले साउनमा मात्रै गरे ८७ अर्ब ४९ करोड अन्तर बैंक कारोबार

    वाणिज्य बैंकहरुले साउनमा मात्रै गरे ८७ अर्ब ४९ करोड अन्तर बैंक कारोबार

    वाणिज्य बैंकहरूकाे अन्तर बैंक कारोबार बढेकाे छ । चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा अन्य बैंक तथा वित्तीय संस्थाको काराेबारमा गिरावट देखिँदा वाणिज्य बैंकको अन्तर कारोबार बढेको हाे । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा साउनमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ८७ अर्ब ४९ करोड रुपैयाँ…

  • दुई महिनामा सरकारको ९.१७ प्रतिशत बजेट खर्च

    दुई महिनामा सरकारको ९.१७ प्रतिशत बजेट खर्च

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुवाती दुई महिनामा चालुतर्फ ९ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो। यस वर्ष कूल १९ खर्ब ६४…

  • आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

    आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

    आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा एक अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ९१ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ७६ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले क्रान्ति ब्रान्डमा प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ । गत आवमा अघिल्लो…

  • बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाह ५६ खर्ब मात्रै

    बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाह ५६ खर्ब मात्रै

    बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन करिब ७३ अर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ७२ खर्ब ९४ अर्ब पुगेको हो । यो भदौ २८ गतेसम्मको अवधिसम्मको वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाहरुको हो । यो…

  • वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

    वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ८ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१/८२ को साउनमा…

Scroll to Top