Banijya News

अर्थनीति

आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा एक अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा […]

वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ८ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१/८२ को साउनमा…


  • तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँ घटेर दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य हालसम्मकै उच्च…

  • गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

    गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

    गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । यस सुविधामार्फत बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा फारम भरेर आफ्नो एपमा भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन् । कार्ड प्रयोग गरी फोनपे नेटवर्कअन्तर्गतका सबै क्युआर…

  • आर्थिक भार घटाउन सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने

    आर्थिक भार घटाउन सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने

    सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो । मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यकबाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो । निजामती सेवाका सचिवहरूको…

  • माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

    माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

    माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भदौ २३ गतेसम्म कायम कम्पनीको अन्तिम शेयरमूल्य २४८ रुपैयाँ ३७ पैसाको आधारमा ४ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको हो । नेप्सेले बोनस शेयरपछिको मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ८२ पैसा तोकेको हो । सोही मूल्यको आधारमा असोज २…

  • कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु समेत बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको…

  • असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल

    असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल

    एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्कासनको तयारी गरेपसिन देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी…

  • सेयर कारोबार भोलीदेखि हुने

    सेयर कारोबार भोलीदेखि हुने

    जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको सेयर कारोबार यही असोज २ गते देखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको…

  • जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

    जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

    जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी…

  • अर्थमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

    अर्थमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर…

  • वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…

Scroll to Top