Banijya News

बाणिज्य

खाद्य गुणस्तर अनुगमन अब स्थानीय तहको जिम्मा, निरीक्षक नियुक्तिको बाटो खुल्यो

खाद्य गुणस्तर अनुगमन अब स्थानीय तहको जिम्मा, निरीक्षक नियुक्तिको बाटो खुल्यो

खाद्य वस्तुको गुणस्तर र स्वच्छतामा सुधार ल्याउने उद्देश्यसहित सरकारले बजार अनुगमन तथा नियमनको जिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने […]

पुँजी बजारमा आबद्ध व्यवसायीको गतिविधिले सेयर बजारको पारदर्शितामा प्रश्न

पुँजी बजारमा आबद्ध व्यवसायीको गतिविधिले सेयर बजारको पारदर्शितामा प्रश्न

नेपालको पुँजी बजार पछिल्लो समय गम्भीर अनियमितता, मिलेमतो र कानुनी छिद्रको दुरुपयोगका घटनाले प्रभावित बन्दै गएको तथ्य पछिल्ला छानबिन प्रतिवेदनहरूले उजागर गरेका छन्। विशेषगरी विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल तथा उनीहरूसँग आबद्ध अन्य व्यवसायीहरूको गतिविधिले सेयर बजारको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)…


  • सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले यही वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन…

  • समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने

    समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने

    सरकारले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो। ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्का देखि धितो…

  • झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

    झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

    खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन…

  • ४२ फर्ममा विभागको अनुगमन

    ४२ फर्ममा विभागको अनुगमन

    नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ । विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा…

  • वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकि…

  • Default Image

    बढ्यो अमेरिकी डलरको मूल्य

    नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर…

  • एआईले फोनबाटै दिनेछ अब कम्पनी रजिष्ट्रारको सूचना

    एआईले फोनबाटै दिनेछ अब कम्पनी रजिष्ट्रारको सूचना

    कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। अब सर्वसाधारणले कम्पनी दर्ता, प्रशासनिक प्रक्रिया तथा कानुनी विषयसँग सम्बन्धित जिज्ञासाको समाधान २४ घण्टा नै फोनमार्फत प्राप्त गर्न सक्ने भएका छन्। कार्यालयले सार्वजनिक गरेको जानकारी अनुसार सेवाग्राहीले ९७००००४४१४ नम्बरमा…

  • उद्योग परिसंघद्वारा निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई बधाई, महँगी र खरिद ऐनबारे छलफल

    उद्योग परिसंघद्वारा निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई बधाई, महँगी र खरिद ऐनबारे छलफल

    नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा मंगलबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारीहरुलाई बधाई तथा स्वागत गरे । सो अवसरमा हाल पेट्रोलियम पदार्थमा भएको उच्च महंगी र त्यसले पारेको असर, सरकारले…

  • बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा दिन बैंकहरू छलफलमा, कुमारी बैंक असहमत

    बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा दिन बैंकहरू छलफलमा, कुमारी बैंक असहमत

    व्यवसायी दुर्गा प्रसाईं सम्बद्ध बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा उपलब्ध गराउने विषयमा बैंकहरूबीच छलफल भएको छ। सहवित्तीयकरण (कन्सोर्टियम) अन्तर्गत कर्जा लगानी गरेका बैंकहरूले करिब ५५ करोड रुपैयाँ थप ऋण प्रवाह गर्ने विषयमा बुधबार बैठक गरेका हुन्। यद्यपि, सबै बैंकहरूबीच सहमति नजुट्दा निर्णय भने टुंगोमा पुग्न सकेको छैन। कर्जा व्यवस्थापनको नेतृत्व…

  • उकालो लाग्दो म्याजिक फुटवेयरको ब्यापार, १४८ करोड रुपैयाँ बराबरको निर्यात

    उकालो लाग्दो म्याजिक फुटवेयरको ब्यापार, १४८ करोड रुपैयाँ बराबरको निर्यात

    नेपाली फुटवेयर उद्योगमा नयाँ उचाइ हासिल गर्दै म्याजिक फुटवेयर देशको अग्रणी निर्यातकर्ता कम्पनीका रूपमा उदाएको छ। निर्यात व्यवसायी महासंघ नेपालले कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट निर्यातकर्ताको रूपमा “ Letter of Excellence” प्रदान गरेको छ। कम्पनीले सो आर्थिक वर्षमा १४८ करोड रुपैयाँ बराबरको फुटवेयर निर्यात गर्दै फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ…

Scroll to Top