Banijya News

बाणिज्य

उद्योग परिसंघद्वारा निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई बधाई, महँगी र खरिद ऐनबारे छलफल

उद्योग परिसंघद्वारा निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई बधाई, महँगी र खरिद ऐनबारे छलफल

नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा मंगलबार आयोजित स्वागत […]

उकालो लाग्दो म्याजिक फुटवेयरको ब्यापार, १४८ करोड रुपैयाँ बराबरको निर्यात

उकालो लाग्दो म्याजिक फुटवेयरको ब्यापार, १४८ करोड रुपैयाँ बराबरको निर्यात

नेपाली फुटवेयर उद्योगमा नयाँ उचाइ हासिल गर्दै म्याजिक फुटवेयर देशको अग्रणी निर्यातकर्ता कम्पनीका रूपमा उदाएको छ। निर्यात व्यवसायी महासंघ नेपालले कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट निर्यातकर्ताको रूपमा “ Letter of Excellence” प्रदान गरेको छ। कम्पनीले सो आर्थिक वर्षमा १४८ करोड रुपैयाँ बराबरको फुटवेयर निर्यात गर्दै फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ…


  • स्थानीय लगानीका साना सौर्य आयोजनासँग पीपीए गर्न प्राधिकरणको आह्वान

    स्थानीय लगानीका साना सौर्य आयोजनासँग पीपीए गर्न प्राधिकरणको आह्वान

    नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले स्थानीय तहको सहभागितामा निर्माण हुने साना सौर्य ऊर्जा आयोजनासँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले आवश्यक मापदण्ड पूरा गरेका परियोजनालाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गर्दै औपचारिक सूचना सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार यस कार्यक्रममार्फत स्थानीय तहको…

  • राहुघाट जलविद्युत् आयोजना: ९५ प्रतिशत भौतिक प्रगति

    राहुघाट जलविद्युत् आयोजना: ९५ प्रतिशत भौतिक प्रगति

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका…

  • वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह…

  • भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

    भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

    नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब ८० लाखको व्यापार भएको जनाइएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख…

  • एकै दिन ५३ फर्ममा अनुगमन, सबै फर्मलाई सुधारात्मक निर्देशन

    एकै दिन ५३ फर्ममा अनुगमन, सबै फर्मलाई सुधारात्मक निर्देशन

    बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ । कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठुलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो । यसै क्रममा विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका-१ दरबारमार्ग र वडा…

  • नेपाल–स्लोभेनिया आर्थिक सहकार्यमा जोड, साझेदारीलाई थप मजबुत बनाउन सकिने

    नेपाल–स्लोभेनिया आर्थिक सहकार्यमा जोड, साझेदारीलाई थप मजबुत बनाउन सकिने

    नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिनबीच काठमाडौंस्थित महासङ्घ सचिवालयमा भेटवार्ता भएको छ। भेटमा दुई देशबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने सम्भावनाबारे विस्तृत छलफल गरिएको छ। दुवै पक्षले नेपाल र स्लोभेनियाबीचको सम्बन्धलाई आर्थिक क्षेत्रमा थप सुदृढ बनाउन सकिनेमा सहमति…

  • डोरस्टेप्स नेपाल एप सार्वजनिक : घरमै सेवा उपलब्ध गराउने डिजिटल प्लेटफर्मको औपचारिक सुरुवात

    डोरस्टेप्स नेपाल एप सार्वजनिक : घरमै सेवा उपलब्ध गराउने डिजिटल प्लेटफर्मको औपचारिक सुरुवात

    नेपाली उपभोक्ता र सेवा–प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यसहित तयार गरिएको ‘डोरस्टेप्स नेपाल’ मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दैनिक जीवनमा आवश्यक पर्ने घर तथा कार्यालयसम्बन्धी सेवा अब मोबाइल एपमार्फत सहज रूपमा अर्डर गर्न सकिने भएपछि नेपालको डिजिटल सेवा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। नयाँ पुस्ताको डिजिटल…

  • त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा, किन घट्यो संख्या ?

    त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा, किन घट्यो संख्या ?

    मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । चालू आवको नौ महिनामा नयाँ र पुनः गरेर कुल पाँच लाख ८७ हजार तीन सय ४० जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । यो गत आवको यसै अवधिको तुलनामा कम हो । गत आवको यसै अवधिमा ६ लाख सात हजार…

  • वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकतामा राखेर एभरेष्ट कलरको आईपीओ आउँदै

    वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकतामा राखेर एभरेष्ट कलरको आईपीओ आउँदै

    एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको २६.३३ प्रतिशत बराबरको सेयर सार्वजनिक गर्न लागेको हो। कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये…

  • नेपालको एक मात्र रेल्वे सेवा ७९ करोड ऋणमा

    नेपालको एक मात्र रेल्वे सेवा ७९ करोड ऋणमा

    नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको…

Scroll to Top