Banijya News

बाणिज्य

त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा, किन घट्यो संख्या ?

त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा, किन घट्यो संख्या ?

मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । चालू आवको नौ महिनामा नयाँ र पुनः गरेर […]

नेपालको एक मात्र रेल्वे सेवा ७९ करोड ऋणमा

नेपालको एक मात्र रेल्वे सेवा ७९ करोड ऋणमा

नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको…


  • गृहमन्त्री गुरुङमाथि कारबाहीको माग तीव्र, जेनजी मुभमेन्टले उठायो नैतिकता र पारदर्शिताको प्रश्न

    गृहमन्त्री गुरुङमाथि कारबाहीको माग तीव्र, जेनजी मुभमेन्टले उठायो नैतिकता र पारदर्शिताको प्रश्न

    गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल छानबिन र कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा गुरुङलाई पदबाट बर्खास्त गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग अघि सारेको हो। संगठनले मन्त्री पदमै बसेर निष्पक्ष छानबिन सम्भव नहुने उल्लेख गर्दै यसले स्वार्थको द्वन्द्व…

  • कांग्रेसभित्र मतभेद कायमै: खड्का पक्षको निरन्तर बैठक, आगामी रणनीतिमा केन्द्रित छलफल

    कांग्रेसभित्र मतभेद कायमै: खड्का पक्षको निरन्तर बैठक, आगामी रणनीतिमा केन्द्रित छलफल

    नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद अझै साम्य हुन सकेको छैन। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका गगन थापाको पक्षलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएपछि पनि असन्तुष्ट समूहले छुट्टै छलफललाई निरन्तरता दिएको छ। यही क्रममा नेता पूर्णबहादुर खड्का ले आइतबार पनि आफ्ना पक्षका नेताहरूसँग भेला आयोजना गरेका छन्। काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालय आसपास…

  • निजी क्षेत्र पनि भ्रष्टाचार छानबिनको दायरामा ल्याउने सरकारको रणनीति

    निजी क्षेत्र पनि भ्रष्टाचार छानबिनको दायरामा ल्याउने सरकारको रणनीति

    सरकारले भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित निजी क्षेत्रलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी अघि बढाएको छ। यसअघि मुख्यतः सार्वजनिक निकायमा सीमित रहेको छानबिन प्रक्रिया अब सहकारी, निजी कम्पनी तथा गैरसरकारी संस्थासम्म विस्तार गर्ने प्रस्ताव गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनाको मस्यौदामा…

  • महासंघद्धारा प्रशोधित पानीको मुल्यमा वुद्धि हुने निर्णय

    महासंघद्धारा प्रशोधित पानीको मुल्यमा वुद्धि हुने निर्णय

    नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ । आवश्यक कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्य बढेको भन्दै महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो ।  महासंघले आफ्ना सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री…

  • अन्नपूर्णमा आरोहण सुरु, बाह्र पर्वातारोहीले चुमे चुचुरो

    अन्नपूर्णमा आरोहण सुरु, बाह्र पर्वातारोहीले चुमे चुचुरो

    अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् । सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा…

  • Default Image

    हर्मुज खुलेपछि तेल सस्तो, बजारमा उत्साह

    मध्यपूर्वमा तनाव कम हुने संकेत देखिएसँगै विश्व अर्थतन्त्रमा तत्काल प्रभाव परेको छ । इरानले हर्मुज जलडमरूमध्य व्यावसायिक जहाजका लागि खुला गरेको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । सेयर बजारहरूमा सकारात्मक लहर देखिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर जलडमरूमध्य पूर्ण रूपमा खुला…

  • ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि २ लाख रुपैयाँ जरिवाना

    ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि २ लाख रुपैयाँ जरिवाना

    ‘गुडलाइफ’ ब्रान्डको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको गुनासोका आधारमा गरेको अनुगमनपछि एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.लाई कारबाही गरिएको हो । विभागका अनुसार, एक उपभोक्ताले ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा…

  • किरा भेटिएको खाजा लुकिछिपी बेचेपछि बागमती स्वीट्समाथि कारबाही

    किरा भेटिएको खाजा लुकिछिपी बेचेपछि बागमती स्वीट्समाथि कारबाही

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी निर्देशनको अवज्ञा गर्ने काठमाडौंको बागमती स्वीट्स प्रालिलाई सिलबन्दी गरेको छ। गत चैत ३० गते खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको उजुरीपछि विभागले तत्कालका लागि उत्पादन र बिक्रीमा रोक लगाएको थियो। तर, उक्त आदेशलाई पूर्णतः बेवास्ता गर्दै कम्पनीले गुणस्तरहीन खाजा बिक्री जारी राखेपछि…

  • पथलैया–हेटौँडा–नारायणघाट सडक विस्तारका लागि २८५ मिलियन डलर लगानी गरिँदै

    पथलैया–हेटौँडा–नारायणघाट सडक विस्तारका लागि २८५ मिलियन डलर लगानी गरिँदै

    पूर्व–पश्चिम राजमार्गको मेरुदण्ड मानिने पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई अत्याधुनिक र 'स्मार्ट' स्वरूपमा विस्तार गर्ने कार्यले अब औपचारिक रूप लिएको छ। सरकारले १०० किलोमिटर लामो यो व्यस्त व्यापारिक मार्गलाई चार लेनमा स्तरोन्नति गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन सार्वजनिक गर्दै निर्माणको निर्णायक चरणमा प्रवेश गरेको हो। एसियाली विकास बैंक (एडीबी) को ठुलो…

  • काममा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई बबई सिँचाइको अल्टिमेटम, ५ करोड ३३ लाख बुझाउन ३५ दिन समय

    काममा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई बबई सिँचाइको अल्टिमेटम, ५ करोड ३३ लाख बुझाउन ३५ दिन समय

    बबई सिँचाइ आयोजनाले निर्माण कार्यमा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रियालाई थप कडा बनाएको छ। आयोजनाले बर्दियाको गुलरियास्थित अमन कन्स्ट्रक्सनलाई ठेक्का सम्झौता बमोजिम काम पूरा नगरेको भन्दै क्षतिपूर्ति बापतको ५ करोड ३३ लाख ४२ हजार ९६ रुपैयाँ सरकारी खातामा जम्मा गर्न ३५ दिने अन्तिम चेतावनी (अल्टिमेटम) दिएको…

Scroll to Top