सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो
नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार र शुक्रबार भने सुनको मूल्य तोलामा ६ हजार १ सय रुपैयाँले बढेको थियो र हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार…

