बागमती स्विट्सको बदाममा किरा भेटिएपछि बिक्रीमा रोक
खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमनका क्रममा सोमबार सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि कानुन अनुसार विभागले उत्पादन रोक्का गरी कारबाही अघि बढाएको जानकारी…

