वालेन्द्रको सम्पत्ति : १०.२ बिघा जमिन, श्रीमतीको नाममा १९० तोला सुन
धानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार साँझ प्रधानमन्त्री वालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्तिअनुसार प्रधानमन्त्री वालेन्द्रको काठमाडौं धनुषा र महोत्तरीमा १०.२ बिघा जमिन भएको देखाइएको छ । साथै प्रधानमन्त्री वालेन्द्रकी श्रीमती…

