Banijya News

बाणिज्य

पर्सा राष्ट्रिय निकुञ्जको जमिनमा उद्योगको मनपरी: अख्तियारको निर्देशनपछि नापजाँचको तयारी

पर्सा राष्ट्रिय निकुञ्जको जमिनमा उद्योगको मनपरी: अख्तियारको निर्देशनपछि नापजाँचको तयारी

नेपालको प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षणको मेरुदण्ड मानिने राष्ट्रिय निकुञ्जको जग्गामा निजी क्षेत्रबाट भएको भनिएको ठुलो परिमाणको अतिक्रमण अहिले चर्चा […]

एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन

एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ । पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा…


  • उद्योग वाणिज्य महासङ्घको निर्वाचन प्रक्रियामा उच्च अदालतको रोक

    उद्योग वाणिज्य महासङ्घको निर्वाचन प्रक्रियामा उच्च अदालतको रोक

    नेपालका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन, नेपाल उद्योग वाणिज्य महासङ्घ को आगामी साता हुने तय भएको ६०औँ वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन तत्कालका लागि स्थगित भएको छ। उच्च अदालत पाटनले बिहीबार एक अन्तरिम आदेश जारी गर्दै महासङ्घको चुनावी प्रक्रिया रोक्न निर्देशन दिएको हो। न्यायाधीशद्वय खड्कबहादुर केसी…

  • ‘लोकल टु ग्लोबल’ अभियानका लागि शोभा ज्ञवालीको उम्मेदवारी, पर्यटन र युवा उद्यमीमा विशेष जोड

    ‘लोकल टु ग्लोबल’ अभियानका लागि शोभा ज्ञवालीको उम्मेदवारी, पर्यटन र युवा उद्यमीमा विशेष जोड

    नेपाल उद्योग वाणिज्य महासंघ (फएनसीसीआई) को आगामी निर्वाचनका लागि उद्यमी शोभा ज्ञवालीले एसोसिएट प्यानलबाट कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी छिन । वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ सम्मिलित प्यानलबाट उम्मेदवारी दिँदै ज्ञवालीले निजी क्षेत्रको सशक्तिकरण र देशको आर्थिक विकासमा महासंघको भूमिकालाई थप प्रभावकारी बनाउने संकल्प…

  • ‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

    ‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राखे। पत्रकारहरूले सरकार,…

  • भुक्तानी नपाउँदा लुम्बिनीको गौरव आयोजना जोखिममा

    भुक्तानी नपाउँदा लुम्बिनीको गौरव आयोजना जोखिममा

    लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल को १२ तले भवन निर्माणका लागि ठेक्का लिएको कम्पनीलाई समयमै भुक्तानी गर्न नसक्दा परियोजना अन्योलमा परेको छ । बुटवलस्थित उक्त अस्पतालको भवन निर्माण गरिरहेको ‘क्यापासाइट–आशिष–रेलिगेयर’ जेभीले काम तीव्र रूपमा अघि बढाए पनि सरकारले सम्झौताअनुसारको रकम भुक्तानी गर्न नसकेको हो । निर्माण…

  • कच्चा पदार्थ महँगिँदा संकटमा नेपाली गार्मेन्ट उद्योग

    कच्चा पदार्थ महँगिँदा संकटमा नेपाली गार्मेन्ट उद्योग

    पश्चिम एसियामा चर्किएको इरान–इजरायल द्वन्द्व को प्रभाव नेपाली तयारी पोसाक (गार्मेन्ट) उद्योगमा देखिन थालेको छ । कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानीमा ढिलाइ र कार्गो भाडा महँगिँदा उद्योगीहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । उद्योगीहरूका अनुसार पछिल्लो समय उत्पादन लागत करिब १० देखि १५ प्रतिशतसम्म बढिसकेको छ ।…

  • इप्पानद्धारा निजीक्षेत्रमाथि दोहोरो नियमन र अवरोध अन्त्य गर्न माग

    इप्पानद्धारा निजीक्षेत्रमाथि दोहोरो नियमन र अवरोध अन्त्य गर्न माग

    ऊर्जा उद्यमीहरूले ऊर्जाक्षेत्रका नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की र उपमहासचिव प्रकाश दुलालले निजीक्षेत्रमाथि दोहोरो नियमन, ढिला अनुमतिपत्र र अवरोधको अन्त्य गर्न तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् । बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त…

  • बढेको भाडा विद्युतीय सवारीमा पनि लागु हुन्छ ?

    बढेको भाडा विद्युतीय सवारीमा पनि लागु हुन्छ ?

    सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन…

  • एउटा कम्पनीको सिलिण्डर अर्कोसँग साट्दा पाँच सय तिर्नुपर्छ, यसलाई हटाइयोस्”

    एउटा कम्पनीको सिलिण्डर अर्कोसँग साट्दा पाँच सय तिर्नुपर्छ, यसलाई हटाइयोस्”

    नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छिन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरू भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गरिन् । उनले ग्यास पाएपनि कम्पनीहरूले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताइन्। केही…

  • अवैध खानीमाथि तत्काल एक्सन होस् : सांसद भण्डारीको माग

    अवैध खानीमाथि तत्काल एक्सन होस् : सांसद भण्डारीको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले मुलुकभर सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरूमाथि तत्काल कडाइ गर्न सरकारसँग माग गरेका छन । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बदन भण्डारीले गृहमन्त्री सुधन गुरुङले काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई स्वागत गरेका छन्। उनले गृहमन्त्रीको…

  • निकासी पैठारी संघको ४५औँ साधारणसभा सम्पन्न, नीतिगत सुधार र निजी क्षेत्र–सरकार सहकार्यमा जोड

    निकासी पैठारी संघको ४५औँ साधारणसभा सम्पन्न, नीतिगत सुधार र निजी क्षेत्र–सरकार सहकार्यमा जोड

    नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ। आयात–निर्यात व्यवसायीहरूको प्रतिनिधि संस्था मानिने संघको साधारणसभाले वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न नीतिगत प्रस्तावहरू पनि अनुमोदन गरेको छ। कार्यक्रममा निजी क्षेत्रको विकास, नीतिगत सुधार तथा व्यापार सहजीकरणका विषयमा व्यापक छलफल भएको थियो। साधारणसभाको उद्घाटन…

Scroll to Top