Banijya News

बाणिज्य

कजारियाद्धारा विभिन्न प्रतिष्ठित मान्यतामार्फत आफ्नो उत्कृष्टता प्रमाणित

कजारियाद्धारा विभिन्न प्रतिष्ठित मान्यतामार्फत आफ्नो उत्कृष्टता प्रमाणित

टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै […]

निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४.४ प्रतिशतले वृद्धि, अन्य कुन क्षेत्रमा कति ?

निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४.४ प्रतिशतले वृद्धि, अन्य कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि दर सुस्त देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ कर्जा चार दशमलव चार प्रतिशतले बढी पाँच खर्ब ७४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा वृद्धि दर छ प्रतिशत रहेको…


  • विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब

    विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब

    चालु आर्थिक वर्षको फागुनसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको…

  • अनाधिकृत रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगमाथि कारबाही

    अनाधिकृत रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगमाथि कारबाही

    वनक्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई रोक लगाएको छ । तेमाल गाउँपालिका–१ स्थित अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको सो उद्योगलाई कानुनी कारवाहीका लागि थप अनुसन्धान भइरहेको डभिजन वन कार्यालय काभे्रपलाञ्चोकले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा वर्षैँदेखि खानी तथा क्रसर उद्योग…

  • डब्ल्यूटीओ सम्मेलनमा नेपालले उठायो प्रमुख व्यापारिक एजेन्डा

    डब्ल्यूटीओ सम्मेलनमा नेपालले उठायो प्रमुख व्यापारिक एजेन्डा

    विश्व व्यापार संगठन (डब्ल्यूटीओे)को १४औँ मन्त्रीस्तरीय सम्मेलनमा नेपालले अतिकम विकसित र भूपरिवेष्ठित मुलुकका एजेन्डामा जोड दिएको छ । क्यामरुनको याउन्डेमा १२ देखि १५ चैतसम्म चलेको सम्मेलनमा नेपालले आफ्ना प्रमुख व्यापारिक चासो र एजेन्डालाई सशक्त रूपमा उठाएको जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले विशेषगरी अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नतिपश्चात् पनि पाइरहेको सुविधा…

  • बजारमा ठगी गर्नेविरुद्ध वाणिज्य विभागको कारबाही चेतावनी

    बजारमा ठगी गर्नेविरुद्ध वाणिज्य विभागको कारबाही चेतावनी

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोक्ता ठग्ने र भ्रमपूर्ण विज्ञापन गर्नेलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सूचना जारी गरी बजारमा हुने अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न र उपभोक्ताको संवैधानिक हक सुनिश्चित गर्न एमआरपी, खरिद बिल तथा वस्तुको गुणस्तरमा कडाइ गरेको हो । नेपालको संविधानको…

  • सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी ६३ अर्ब ८५ करोड

    सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी ६३ अर्ब ८५ करोड

    सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा गर्ने लगानी बढाएका छन् । फन्डहरुले फागुन महिनामा सेयर मार्केटमा ६३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन् । यो गएको माघ महिनाको भन्दा ९.६३ प्रतिशत धेरे हो । माघ महिनामा फन्डहरुले ५८ अर्ब २४ करोड ४ लाख रुपैयाँ लगानी गरेका थिए…

  • सर्वोच्चद्धारा लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योग दुई वर्षभित्र सार्न परमादेश

    सर्वोच्चद्धारा लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योग दुई वर्षभित्र सार्न परमादेश

    सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खालभन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्न वा स्थानान्तरण गर्न परमादेश दिएको छ। जनहित संरक्षण मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलले गएको भदौ ११ गते यस्तो फैसला सुनाएको थियो। जसको पूर्णपाठ हालसालै सार्वजनिक…

  • इन्धनसँगै महँगिँदै सिमेन्ट र डन्डीको भाउ, सङ्कटमा पूर्वाधार आयोजना

    इन्धनसँगै महँगिँदै सिमेन्ट र डन्डीको भाउ, सङ्कटमा पूर्वाधार आयोजना

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको भारी वृद्धिसँगै नेपालका निर्माणाधीन अर्बौंका पूर्वाधार आयोजनाहरू संकटमा परेका छन्। इन्धन महँगिएसँगै ढुवानी लागत बढ्दा सिमेन्ट, फलामे डण्डी, बिटुमिन तथा प्लास्टिकजन्य निर्माण सामग्रीको मूल्य एकैपटक उकालो लागेपछि अर्बौं रुपैयाँका आयोजना अन्योलतर्फ धकेलिएका हुन् । निर्माण व्यवसायीहरूका अनुसार इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा ढुवानी खर्च बढाउने भएकाले…

  • निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि आज निर्वाचन, को-को छन् प्रतिस्पर्धामा ?

    निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि आज निर्वाचन, को-को छन् प्रतिस्पर्धामा ?

    नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी लामाबीच प्यानलसहित प्रतिस्पर्धा हुँदैछ । लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी…

  • आगो बाल्ने भट्टीको मर्मत गरेर हेटौँडा सिमेन्टमा पुनः उत्पादन सुरु

    आगो बाल्ने भट्टीको मर्मत गरेर हेटौँडा सिमेन्टमा पुनः उत्पादन सुरु

    हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ। उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द…

  • महासंघको वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी

    महासंघको वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा पैरवी गर्नका…

Scroll to Top