Banijya News

बाणिज्य

संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउनेगरी काम गर्न निर्देशन दिएका छन्। […]

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज चैत २२ गतेदेखि खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरिसकेको थियो भने अब अन्तिम चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६ लाख…


  • वीरगन्ज नाकाबाट ७ महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

    वीरगन्ज नाकाबाट ७ महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

    वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व संकलन गरेको छ ।जबकि गत आवको सोही अवधिमा भने ४३ करोड…

  • उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गरे । यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन…

  • व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ, पासपोर्ट रोक्का

    व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ, पासपोर्ट रोक्का

    सुलभ अग्रवालको पासपोर्ट रोक्कासम्पत्ति शुद्धीकरण तथा शङ्कास्पद आर्थिक कारोबारसँग सम्बन्धित गम्भीर अनुसन्धानका क्रममा शंकर ग्रुपसँग आबद्ध व्यवसायी सुलभ अग्रवालमाथि कानुनी निगरानी थप कडाइ गरिएको छ। यसै सिलसिलामा अध्यागमन विभागले उनको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गर्दै लागू गरिसकेको जनाएको छ। अनुसन्धानका अधिकारीहरूका अनुसार अग्रवाल देश छाडेर बाहिरिन सक्ने सम्भावनालाई ध्यानमा…

  • शासकीय सुधार कार्यसूचीमा व्यापार घाटा न्यूनीकरणलाई उपेक्षा

    शासकीय सुधार कार्यसूचीमा व्यापार घाटा न्यूनीकरणलाई उपेक्षा

    सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा बढ्दो व्यापार घाटा न्यूनीकरणको विषयलाई उपेक्षा गरिएको छ । मुलुकको वैदेशिक व्यापार घाटा बर्सेनि चुलिँदै गएको अवस्थामा पनि त्यसलाई घटाउने ठोस रणनीति र नीतिगत व्यवस्था कार्यसूचीमा समेटिएको छैन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ९८…

  • राजस्व चुहावट नियन्त्रण लागि स्पष्ट कार्ययोजना र ‘टास्क मोडल’ कार्यान्वयनमा जोड

    राजस्व चुहावट नियन्त्रण लागि स्पष्ट कार्ययोजना र ‘टास्क मोडल’ कार्यान्वयनमा जोड

    देशको आर्थिक स्थायित्व र समृद्धिका लागि अत्यन्त महत्वपूर्ण मानिएको राजस्व सङ्कलन प्रणालीलाई थप प्रभावकारी बनाउन सरकार सक्रिय रूपमा अघि बढेको छ। यही सन्दर्भमा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै अर्थ मन्त्रालयले कडा निर्देशनसहित नयाँ कार्यदिशा तय गरेको छ। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको हालै बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि स्पष्ट…

  • विना धितो ८ अर्ब ऋणमार्फत युवा उद्यमशीलता प्रवर्द्धन

    विना धितो ८ अर्ब ऋणमार्फत युवा उद्यमशीलता प्रवर्द्धन

    कोशी प्रदेश सरकारले आर्थिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै एक महत्त्वपूर्ण र दूरदर्शी योजना सार्वजनिक गरेको छ। व्यवसाय गर्न चाहने तर धितोको अभावका कारण बैंकबाट ऋण प्राप्त गर्न नसकिरहेका युवा तथा उद्यमीहरूलाई लक्षित गर्दै प्रदेश सरकारले करिब ८ अर्ब रुपैयाँ बराबरको विना धितो ऋण उपलब्ध गराउने तयारी गरेको हो।…

  • ह्वात्तै बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    ह्वात्तै बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ। मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेलरमट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर…

  • कजारियाद्धारा विभिन्न प्रतिष्ठित मान्यतामार्फत आफ्नो उत्कृष्टता प्रमाणित

    कजारियाद्धारा विभिन्न प्रतिष्ठित मान्यतामार्फत आफ्नो उत्कृष्टता प्रमाणित

    टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको छ । विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफुलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा…

  • जीडीपीमा पुँजी बजारको योगदान ७७.६९ प्रतिशत, कस्तो छ सुचक ?

    जीडीपीमा पुँजी बजारको योगदान ७७.६९ प्रतिशत, कस्तो छ सुचक ?

    चालु आर्थिक वर्ष २०८२ फागुन मसान्तसम्म पुँजी बजारमा समग्र विस्तार देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान भने घटेको छ। जीडीपीसँग तुलना गर्दा बजार पुँजीकरणको हिस्सा ७९ दशमलव ५९ प्रतिशतबाट घटेर ७७ दशमलव ६९ प्रतिशतमा झरेको छ, जसले अर्थतन्त्रको आकारअनुसार पुँजी बजारको प्रभाव केही खुम्चिएको देखिन्छ । यस…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४.४ प्रतिशतले वृद्धि, अन्य कुन क्षेत्रमा कति ?

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४.४ प्रतिशतले वृद्धि, अन्य कुन क्षेत्रमा कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि दर सुस्त देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ कर्जा चार दशमलव चार प्रतिशतले बढी पाँच खर्ब ७४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा वृद्धि दर छ प्रतिशत रहेको…

Scroll to Top