Banijya News

बाणिज्य

निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि आज निर्वाचन, को-को छन् प्रतिस्पर्धामा ?

निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि आज निर्वाचन, को-को छन् प्रतिस्पर्धामा ?

नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे […]

महासंघको वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी

महासंघको वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा पैरवी गर्नका…


  • महासंघ चुनावमा हेमराज ढकाल पक्षको दबदबा

    महासंघ चुनावमा हेमराज ढकाल पक्षको दबदबा

    नेपाल उद्योग वाणिज्य महासंघको आउँदो निर्वाचनमा हेमराज ढकाल समुह बलियो हुँदै गएको छ। महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले तटस्थता राख्ने घोषणा गरे पनि हेमराज ढकालको समुहलाई खुलेर समर्थन गरेपछि यो पक्ष अझ सशक्त भएको हो। बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले प्यानल नै घोषणा गरेका छन्…

  • गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

    गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश कँडेल निर्विरोध चयन भएका छन् । अध्यक्ष कँडेलसहितका सबै पदाधिकारी तथा सदस्यहरू नै निर्विरोध बनेका हुन् । अध्यक्षका अर्का प्रत्यासी नवराज सुवेदीले उमेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका हुन् । नरेश बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । एसोसियटतर्फको उपाध्यक्षमा सूर्यबहादुर…

  • प्रभु इन्स्योरेन्को लाभांश घोषणा

    प्रभु इन्स्योरेन्को लाभांश घोषणा

    प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले…

  • कच्चा पदार्थ अभावले सात सय प्लास्टिक उद्योग बन्द हुने अवस्थामा

    कच्चा पदार्थ अभावले सात सय प्लास्टिक उद्योग बन्द हुने अवस्थामा

    कच्चा पदार्थ अभावले मुलुकभर झण्डै सात सय प्लास्टिक उद्योग बन्द हुनसक्ने अवस्थामा पुगेका छन्। पश्चिम एशियामा द्वन्द्व बढेसँगै नेपालका प्लास्टिक उद्योगमा कच्चा पदार्थको अभाव सुरु भएको हो । एक महिनाभित्र कच्चा पदार्थ आपूर्ति नहुने अवस्था भए झण्डै सात सय उद्योगहरू बन्द हुन पुग्ने र करिब ५० हजार मजदुर तथा कर्मचारीको…

  • सार्वजनिक खरिद ऐनको संशोधन अघि बढ्दा निजी क्षेत्र उत्साही

    सार्वजनिक खरिद ऐनको संशोधन अघि बढ्दा निजी क्षेत्र उत्साही

    सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि गठन गरेको कार्यदलको निजी क्षेत्रले स्वागत गरेका छन् । निर्माण व्यवसायी महासंघको २६ औँ साधरणसभामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्यदलको स्वागत गरेका हुन् । अव्यवहारिक ऐनलाई दुई तिहाइ जनादेश प्राप्त सरकारले परिमार्जन गर्नु स्वागतयोग्य रहेको…

  • राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, १८ जनाको दौडधुप

    राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, १८ जनाको दौडधुप

    नेपाल राष्ट्र बैंकको दोस्रो शक्तिशाली पद मानिने डेपुटी गभर्नर नियुक्ति प्रक्रिया हाल सुस्त गतिमा अघि बढिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमका कारण यो महत्वपूर्ण पदमा नियुक्ति प्रक्रिया प्रभावित भएको देखिन्छ। हाल रिक्त रहेको डेपुटी गभर्नर पदका लागि राष्ट्र बैंकभित्रका कार्यकारी निर्देशकहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरू…

  • निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष सिंह

    निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष सिंह

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पुर्याएर समाधान खोजिने बताएका…

  • वस्तुगत उपाध्यक्षमा शिव घिमिरे, चुनावी एजेन्डा सार्वजनिक

    वस्तुगत उपाध्यक्षमा शिव घिमिरे, चुनावी एजेन्डा सार्वजनिक

     नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । निर्वाचनका लागि अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्  । ‘सुरक्षित निजी क्षेत्र : सशक्त महासंघ’ को मुख्य नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा…

  • अवैध रूपले सञ्चालित एक क्रसर उद्योगलाई प्रशासनले गरायो बन्द

    अवैध रूपले सञ्चालित एक क्रसर उद्योगलाई प्रशासनले गरायो बन्द

    सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले हिँजो (सोमबार) दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो । देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै…

  • भारतबाट बिजुली आयात गर्ने समय घट्दा बढ्यो परिमाण

    भारतबाट बिजुली आयात गर्ने समय घट्दा बढ्यो परिमाण

    भारतले नेपाललाई दिने बिजुली आयातको समय घटाए पनि अधिकतम परिमाण भने बढाएको छ। नयाँ व्यवस्थाअनुसार नेपालले अब दैनिक १६ घण्टा मात्रै भारतबाट बिजुली आयात गर्न पाउनेछ, तर खरिद गर्न पाइने अधिकतम परिमाण ९५० मेगावाटसम्म पुर्‍याइएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले आफ्नो इनर्जी एक्सचेन्ज बजार (आईइएक्स) मार्फत बिजुली खरिदका लागि दिएको…

Scroll to Top