Banijya News

बाणिज्य

नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

नेप्सेमा ५.०१ अंकको बृद्धि, १५ अर्ब ७८ करोडको कारोबार

सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको छ […]

सामरी खोलामा मापदण्ड विपरीत उत्खनन

सामरी खोलामा मापदण्ड विपरीत उत्खनन

मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको तीव्र उत्खननले खोलाको स्वरूप बिग्रँदै गएको, पानी धमिलो भएको तथा वातावरणीय असर देखिन थालेको भन्दै गुनासो गर्दै…


  • बागमती उद्योग वाणिज्य महासंघ अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी

    बागमती उद्योग वाणिज्य महासंघ अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी

     नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा…

  • सूर्यविनायक–धुलिखेल सडकः तिन वर्षमा ६७ प्रतिशत प्रगति

    सूर्यविनायक–धुलिखेल सडकः तिन वर्षमा ६७ प्रतिशत प्रगति

    अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ। तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा…

  • खानी विभागद्वारा १६ खनिज उत्खनन अनुमति

    खानी विभागद्वारा १६ खनिज उत्खनन अनुमति

    खानी तथा भूगर्भ विभागले चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य…

  • तोलामा ६५ सयले घट्यो सुनको मुल्य

    तोलामा ६५ सयले घट्यो सुनको मुल्य

    नेपाली बजारमा सुनको भाउमा गिरावट आउनेक्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका…

  • पाँच करोड ३९ लाख घाटामा उद्योग वाणिज्य महासंघ

    पाँच करोड ३९ लाख घाटामा उद्योग वाणिज्य महासंघ

    निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६०…

  • ग्यास आयात तीन महिना यताकै उच्च

    ग्यास आयात तीन महिना यताकै उच्च

    चालु आर्थिक वर्ष २०८२/८३ को मुख्य जाडो महिनाहरूमा खाना पकाउने एलपी ग्यास आयातमा कमी आउँदा त्यसको असर बजारमा कायमै छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव फागुनमा मात्रै ५१ हजार १ सय ९२ टन ग्यास नेपाल भित्रिएको छ, जुन पछिल्लो तीन महिनाकै उच्च आयात हो । उपभोक्ताले सहजै ग्यास…

  • उद्यमशीलता प्रवर्द्धनतर्फ लघुवित्त क्षेत्रको नयाँ दिन काठमाडौँमा सम्मेलन

    उद्यमशीलता प्रवर्द्धनतर्फ लघुवित्त क्षेत्रको नयाँ दिन काठमाडौँमा सम्मेलन

    काठमाडौँमा ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने प्रेरणादायी मूल नाराका साथ पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नेपालभर सञ्चालनमा रहेका लघुवित्त कार्यक्रमहरूलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनले देशको आर्थिक तथा सामाजिक विकासमा लघुवित्त क्षेत्रको भूमिकालाई थप सुदृढ बनाउने…

  • मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

    मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

    चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब…

  • नेपालमा कुखुरापालन व्यवसाय : वार्षिक ६१ अर्बको कारोबार–विस्तार

    नेपालमा कुखुरापालन व्यवसाय : वार्षिक ६१ अर्बको कारोबार–विस्तार

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ’व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार नेपालमा कुखुराको मासुको कारोबारले ठूलो आर्थिक हिस्सा ओगटेको छ । एक वर्षको अवधिमा ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको मासु कारोबार हुने गरेको उक्त तथ्याङक्ले देखाएको छ । मासुका अतिरिक्त वार्षिक १४ अर्ब ८२ करोडको अन्डा, १० अर्ब २२ करोडको…

  • मध्यपूर्व संकट र डिजेलको मूल्यवृद्धिको बहानामा बजारमा चर्को मूल्यवृद्धि

    मध्यपूर्व संकट र डिजेलको मूल्यवृद्धिको बहानामा बजारमा चर्को मूल्यवृद्धि

    मध्यपूर्वमा चर्किएको द्वन्द्व र डिजेलको मूल्यवृद्धिलाई बहाना बनाएर उद्योगी तथा व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि गर्दै आएका छन । नेपाल आयल निगमले डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ बढाएको एक साता नबित्दै र अन्तर्राष्ट्रिय तनावको असर स्वदेशी बजारमा पर्नु अगावै खाद्यान्न, तेल, तरकारी र निर्माण सामग्रीको भाउ आकाशिएको हो…

Scroll to Top