Banijya News

बाणिज्य

मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

मुलुकको वैदेशिक व्यापार १४ खर्ब ४०, व्यापार घाटा ११ खर्ब

चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले […]

मध्यपूर्व संकट र डिजेलको मूल्यवृद्धिको बहानामा बजारमा चर्को मूल्यवृद्धि

मध्यपूर्व संकट र डिजेलको मूल्यवृद्धिको बहानामा बजारमा चर्को मूल्यवृद्धि

मध्यपूर्वमा चर्किएको द्वन्द्व र डिजेलको मूल्यवृद्धिलाई बहाना बनाएर उद्योगी तथा व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि गर्दै आएका छन । नेपाल आयल निगमले डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ बढाएको एक साता नबित्दै र अन्तर्राष्ट्रिय तनावको असर स्वदेशी बजारमा पर्नु अगावै खाद्यान्न, तेल, तरकारी र निर्माण सामग्रीको भाउ आकाशिएको हो…


  • मध्यपूर्व तनावका कारण एचडिपी पाईपको मूल्यमा वृद्धि

    मध्यपूर्व तनावका कारण एचडिपी पाईपको मूल्यमा वृद्धि

    एच.डि.पी पाईप उत्पादक संघले हाल केही मिडियामा एच.डि.पी पाईपमा ३०–४० प्रतिशत अस्वभाविक मूल्यवृद्धि भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले जारी प्रेस विज्ञप्तिमार्फत मूल्यवृद्धि अस्वभाविक नभएको र अन्तर्राष्ट्रिय अवस्थासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ। संघका अनुसार, एच.डि.पी पाईप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (एच.डि.पी ग्रानुल्स) तेलबाट उत्पादन हुने…

  • तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

    तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

    साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आज सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार र चाँदीको ४ हजार ५ सय ४० रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार…

  • वार्षिक ६० करोडको औषधि निर्यात हुँदा ५० अर्बको आयात

    वार्षिक ६० करोडको औषधि निर्यात हुँदा ५० अर्बको आयात

    नेपालमा औषधि उद्योगले वार्षिक करिब ६० करोड रुपैयाँ बराबरको औषधि विदेशमा निर्यात गरिरहेको छ, तर त्यही अवधिमा लगभग ५० अर्ब रुपैयाँ बराबरको औषधि आयात गर्नुपरेको छ। नेपालमा औषधि नीति स्पष्ट र प्रभावकारी नहुँदा एकै किसिमका औषधि उत्पादन धेरै हुने गरेको हो । औषधि ऐन, २०३५ मा हरेक उद्योगलाई एकै किसिमको औषधि…

  • नेपालगञ्जमा १५ करोडको लगानीमा तारे होटल सञ्चालनमा

    नेपालगञ्जमा १५ करोडको लगानीमा तारे होटल सञ्चालनमा

    पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुइतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने…

  • झापामा थपिए सात सय १७ घरेलु तथा साना उद्योग

    झापामा थपिए सात सय १७ घरेलु तथा साना उद्योग

    चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म झापा जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ ६३५ र…

  • चार लाख ९५ हजार टन मल आपूर्ति, गोदाममा कति छ मौज्दात ?

    चार लाख ९५ हजार टन मल आपूर्ति, गोदाममा कति छ मौज्दात ?

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लाे ८ महिनामा अनुदानित रासायनिक मलको आपूर्ति, बिक्री तथा मौज्दातसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार सरकारको वार्षिक ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्यलाई आधार मानेर हालसम्म करिब ४ लाख ९१ हजार ३ सय मेट्रिक टनका लागि टेण्डर…

  • म्याद गुज्रिएको औषधि बेच्ने जमकटेल फर्मालाई २ लाख बढी जरिबाना

    म्याद गुज्रिएको औषधि बेच्ने जमकटेल फर्मालाई २ लाख बढी जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ । बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो । त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी…

  • खानीडाँडा–पञ्चमीबजार सडक कालोपत्र सुरु

    खानीडाँडा–पञ्चमीबजार सडक कालोपत्र सुरु

    खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो ।  भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७…

  • तोलामा सात हजार ८ सयले घट्यो सुनको मुल्य

    तोलामा सात हजार ८ सयले घट्यो सुनको मुल्य

    शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ…

  • नेपालगन्ज खाद्य भण्डारमा १९ हजार क्विन्टल चामल सञ्चित

    नेपालगन्ज खाद्य भण्डारमा १९ हजार क्विन्टल चामल सञ्चित

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल सञ्चित भएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।  उनका अनुसार गोदाममा हाल जिरा मसिनो…

Scroll to Top