अर्थमन्त्रीको प्रगति विवरण : दुई हजार बढी आयोजनाको ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा
अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कार्यकालमा दुई हजार ४२ वटा आयोजनामा ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा गरिएको जानकारी दिएका छन्। उनले प्रतिनिधिसभाको निर्वाचन स्रोत सुनिश्चित गर्नेदेखि अर्थ मन्त्रालयमा डिजिटल प्रणाली थालनीसम्मको समग्र ८७ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। खनालले जेन–जी विद्रोहपछिको सरकारमा ३० भदौ ०८२ देखि अर्थमन्त्री र ७…

