Banijya News

बाणिज्य

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो । भारत […]

नेतृत्व सर्वसम्मत टुंग्याउन ढकालको प्रस्ताव

नेतृत्व सर्वसम्मत टुंग्याउन ढकालको प्रस्ताव

ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको साझा संस्थामा नेतृत्व सहमतिमै चयन हुनुपर्ने बताएका छन्। ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै परम्परागत सीप, कला र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत निर्यात बढाउन सकिने बताए। “गुणस्तर कायम राख्दै उत्पादनको परिमाण…


  • आईपीओका लागि पाईपलाईनमा ८९ कम्पनी

    आईपीओका लागि पाईपलाईनमा ८९ कम्पनी

    सार्वजनिक शेयर निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पाईपलाईनमा छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३…

  • ४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    ४० अर्ब ६६ करोड विदेशी लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    पछिल्लो समय प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) मा कमी आएको छ । भदौ २३ र २४ मा भएको आन्देनलनका कारण विदेशी लगानी प्रभावित बन्न पुगेको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन) सम्म ४० अर्ब ६६ करोड ९३ लाख विदेशी लगानी प्रतिवद्धता आएको छ ।…

  • गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

    गुणस्तरहीन पाईएपछि सीताराम दुधको बिक्रीमा रोक

    सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो ।…

  • ५२ कम्पनीले मात्रै लिए घरजग्गा कारोबार अनुमतिपत्र

    ५२ कम्पनीले मात्रै लिए घरजग्गा कारोबार अनुमतिपत्र

    सरकारको अनुमति प्रणालीमा घरजग्गा कारोबारमा ५२ कम्पनीले मात्र लाइसेन्स लिएका छन् l सरकारले देशभरका महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्न अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ। तर हालसम्म अनुमति लिन योग्य १५१ कम्पनीमध्ये केवल ५२ कम्पनीले मात्र लाइसेन्स लिएका छन्। भूमि व्यवस्थापन अभिलेख विभागका अनुसार,…

  • विराटनगरमा बृहत् ‘होम बिल्ड एक्जिबिसन’ : निर्माण क्षेत्रलाई चलायमान बनाउने लक्ष्य

    विराटनगरमा बृहत् ‘होम बिल्ड एक्जिबिसन’ : निर्माण क्षेत्रलाई चलायमान बनाउने लक्ष्य

    विराटनगरमा पहिलोपटक निर्माणसम्बन्धी बृहत् प्रदर्शनी आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको पहलमा चैत १२ देखि १६ गतेसम्म जैन भवनमा ‘होम बिल्ड एक्जिबिसन’ सञ्चालन गर्न लागिएको हो। आयोजकले यसलाई केवल अवलोकन र मनोरञ्जनमा सीमित नराखी निर्माण क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति तथा व्यवसायीहरूलाई लक्षित कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।…

  • सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

    सुनको मूल्य २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

    नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ । अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको…

  • रुद्राक्ष कारोबारबाट वार्षिक एक अर्बको हाराहारीमा आम्दानी

    रुद्राक्ष कारोबारबाट वार्षिक एक अर्बको हाराहारीमा आम्दानी

    भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा…

  • कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा बुनिएका युवाका सपना

    कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा बुनिएका युवाका सपना

    चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उनले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहेका छन् । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उनी यो सीपलाई परदेश जाने बलियो आधार र त्यहाँबाट फर्केर स्वदेशमै…

  • उपत्यकामा सबैभन्दा सस्तो तरकारी कुन होला ? यस्तो छ आजको बजार मूल्य

    उपत्यकामा सबैभन्दा सस्तो तरकारी कुन होला ? यस्तो छ आजको बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय)…

  • प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    सुशीला कार्की नेतृत्वको सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आज प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । आज भएको उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासंघ का प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै समसामयिक आर्थिक तथा राजनीतिक विषयमा छलफल गरेको हो । महासंघका प्रतिनिधिहरूले हालै सम्पन्न…

Scroll to Top