तोलामा चार सयले बढ्यो सुनको भाउ
आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले…

